भोटेकोशी बाढीपछि एडीबीले नेपालको आर्थिक वृद्धि प्रक्षेपण ४.१ प्रतिशतमा झार्यो
ekantipur.com · Wed Sep 23 13:46:17 GMT 2026

भोटेकोशी बाढीपछि एडीबीले नेपालको आर्थिक वृद्धि प्रक्षेपण ४.१ प्रतिशतमा झार्यो
एडीबीले मुद्रास्फीतिको प्रक्षेपण ५.३ प्रतिशतमा बढाएको छ । बाढीपछिको पुनर्निर्माणमा खर्च बढेसँगै राजकोषीय घाटा पनि फराकिलो हुने उसको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)