मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच हजार मतगणना हुन बाँकी रहँदा जुम्लामा ज्ञानेन्द्र शाही विजयी

nepallive.com · Wed Nov 23 18:31:00 GMT 2022

काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भएका छन्।

करिब पाँच हजार मात्र मतगणना हुन बाँकी रहँदा उनी विजयी भएका हुन्। यद्यपी निर्वाचन आयोगले आधिकारिक रुपमा केही बेरमा घोषणा गर्ने जानकारी दिएको छ। हालसम्म जुम्लामा ४० हजार ७४३ मतगणना भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)