पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने षड्यन्त्र स्वीकार्य छैन: महेश बस्नेत
dcnepal.com · Wed Sep 23 13:50:27 GMT 2026

काठमाडौं। नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भूराजनीतिक योजना र आन्तरिक घेराबन्दीमार्फत षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)