एमाले सचिव भट्टराईले गरे ६ निर्णयको माग
baahrakhari.com · Wed Sep 23 13:50:16 GMT 2026

काठमाडौं । एमाले सचिव राजन भट्टराईले केन्द्रीय कमिटी बैठकले ६ विषयमा निर्णय गर्नुपर्ने माग गरेका छन् ।
बुधबारको बैठकमा उनले नेतृत्व तथा पदाधिकारीको कार्यकाल र नयाँ पुस्तासँग सम्बन्ध विस्तार लगायतका ६ बुँदे निर्णय बैठकबाट हुनुपर्ने माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)