कर्णालीमा मन्त्रिपरिषद् बैठकले के–के गर्याे निर्णय ?
ratopati.com · Wed Sep 23 13:54:04 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको प्रशासनिक व्यवस्थापन तथा संस्थागत संरचनासँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा प्रदेश सचिव डा. चन्द्रप्रसाद रिसाललाई कामकाजका लागि खटाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)