न्युयोर्कबाट प्रधानमन्त्री बालेनको सन्देश : तीन दिनसम्म विशेष सतर्कता अपनाऔं
rajdhanidaily.com · Wed Sep 23 13:53:59 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले शुक्रबारदेखि आइतबारसम्म विशेष सचेत रहन अपिल गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्रीले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत तीन दिनसम्म भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)