मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चालु आवभित्रै निजामती ऐन ल्याउने गृहकार्य

gorkhapatraonline.com · Mon May 13 00:00:05 UTC 2024

केदार तिमल्सिना

बनेपा, वैशाख ३१ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले चालु आर्थिक वर्ष २०८०/८१ भित्रै सङ्घीय निजामती ऐन ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको अन्तर्क्रियामा मन्त्री जोशीले सङ्घीय निजामती ऐन नभएका कारण काम गर्न समस्या भएकाले यसै वर्षभित्र ऐन ल्याउन आफूले पहल गरिरहेको बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)