उदयपुरलाई ड्रिम टु प्ले’ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि
baahrakhari.com · Wed Sep 23 13:58:14 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज विराटनगर किंग्स र कोसी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले जितेको छ ।
विराटनगरको मरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा उदयपुरले शतप्रतिशत जित निकाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)