नोबेलमा मनाइयो नर्सिङ्ग दिवस
hamrakura.com · Sat May 13 00:00:00 GMT 2023
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३ औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ । नोबेल अस्पतालको नर्सिङ विभागले नर्सिङ्ग दिवस विशेष कार्यक्रम गरेको हो ।
कार्यक्रममा नर्सिङ्ग दिवसको शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको छ । सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ्ग दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरुको मन जित्ने गरी सेवा गर्न नर्सहरुलाई सुझाव दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)