मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मौसमी फ्लुका बिरामी सङ्ख्या बढ्दो

gorkhapatraonline.com · Thu Jan 05 00:46:48 GMT 2023

काठमाडौँ, पुस २१ गते ।

जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी उपचार गरेर बसेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)