काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति शर्माको निधन
gorkhapatraonline.com · Wed Sep 23 14:01:56 GMT 2026

काठमाडौँ विश्वविद्यालय (केयु) का पूर्व उपकुलपति शुरेसराज शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौंको ह्याम्स अस्पतालमा उहाँको भर्खरै निधन भएको काठमाडौँ विश्व्विद्यालयका उपकुलपति प्राडा विवेक बरालले जानकारी दिनुभयो। शर्माका तीन छोरी हुनुहुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)