रुस-युक्रेन युद्ध अन्त्यको सम्झौता नभए रुसले ‘गम्भीर परिणाम’ भोग्नु पर्ने ट्रम्पको चेतावनी
barnanmedia.com · Wed Aug 13 23:03:13 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि सम्झौता नभए रुसले गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले केनेडी सेन्टरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै शुक्रबार हुने पुटिनसँगको बैठकअघि नै यस्तो चेतावनी दिएका हुन् । पत्रकारहरुकाे रुसी ह्याकरहरूले अमेरिकी सङ्घीय अदालतका कागजात व्यवस्थापन प्रणालीमा आक्रमण गरेको भनिएको रिपोर्टबारेकाे प्रश्नमा उनले पुटिनसँग सो विषयमा पनि कुरा गर्ने तयारी भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)