मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चौध अर्ब छत्तिस करोड डलर सञ्चिति

gorkhapatraonline.com · Mon May 13 00:09:53 UTC 2024

काठमाडौँ, वैशाख ३१ गते ।

आन्तरिक रूपमा शिथिलताको सामना गरिरहेको मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र भने अत्यन्त सबल अवस्थामा रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थक वर्ष २०८०/८१ को नौ महिनासम्म (साउन–चैत) को आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार बाह्य क्षेत्रसँग सम्बन्धित अधिकतम सूचक सुदृढ अवस्थामा देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)