धनगढीमा ‘सुदूरपश्चिम युवा संघ पेनाल्टी कप’ हुँदै
nepalpress.com · Wed Sep 23 14:04:36 GMT 2026
धनगढी । राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा ‘सुदूरपश्चिम युवा संघ पेनाल्टी कप–२०८३’ आयोजना हुने भएको छ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी सुरु भएको जानकारी गराइएको हो । आगामी असोज ३१ गते आयोजना हुने प्रतियोगिता खुला पेनाल्टी प्रहार प्रतियोगिताका रूपमा सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)