सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम र पोशाक भएका संस्था दर्ता नगर्न गृहको निर्देशन
annapurnapost.com · Wed Sep 23 13:57:16 GMT 2026

काठमाडौं : गृह मन्त्रालयले सुरक्षा निकायको नाम र पोशाकसँग मिल्दोजुल्दो संस्था दर्ता नगराउन निर्देशन दिएको छ।
मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम, पोशाक, संकेत, चिह्न वा कार्यशैली भएका संस्था दर्ता नगर्न र नगराउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)