कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषिमन्त्रीबीच भेटवार्ता
annapurnapost.com · Wed Sep 23 13:54:44 GMT 2026

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)