इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ जना बेपत्ता
barnanmedia.com · Wed Sep 23 13:57:35 GMT 2026

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।
राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)