रत्ननगरमा विपन्न उपचार कोष सञ्चालन
lokaantar.com · Mon Jul 17 00:44:50 GMT 2023
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ ।
कोषबाट गत १० महिनामा ४० नगरवासीले सेवा लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)