अभ्यास खेलमा नेपाल विजयी
neplays.com
काठमाडौँ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ।
प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा सम्पन्न शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)