महेश बस्नेत भन्छन्– पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमा गरौँ
ratopati.com · Wed Sep 23 14:07:11 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र विवादलाई मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा बुधबार धारणा राख्दै बस्नेतले आलोचना गर्न पाइने भए पनि तथ्यसहित र विधिसम्मत रूपमा पार्टीका सम्बन्धित कमिटीमा बहस गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)