असोज ६ गतेसम्म भन्सारबाट १ खर्ब २ अर्ब राजस्व संकलन
aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
चालु आर्थिक वर्षका लागि विभागले ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य निर्धारण गरेको छ। लक्ष्यको तुलनामा असोज ६ गतेसम्म १ खर्ब २ अर्ब रुपैयाँ असुली भएको विभागले जनाएको छ। अब चालु आर्थिक वर्षमा ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्न बाँकी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)