बाढीले अटोमोबाइल क्षेत्रमा भएको क्षतिबारे नाडा र भन्सार विभागबीच छलफल
baahrakhari.com · Wed Sep 23 14:09:04 GMT 2026

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यामलाल भूसाालसँग भेट गरेको छ । भेटमा हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट अटोमोबाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल भएको छ ।
छलफलमा नाडाका अध्यक्ष उपे्रतीले भदौ १० गतेको बाढीले चीनबाट आयातित सवारीसाधनहरू बगाएको सन्दर्भमा जानकारी दिँदै पीडित पैठारीकर्ताहरूले सरकारका तर्फबाट पाउनुपर्ने राहतका विषयमा छिटोभन्दा छिटो कार्यान्वयनका लागि समेत आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)