चेम्बरद्वारा उद्योगमन्त्रीलाई ‘व्यापारिक उधारो असुली’ सम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
himalpress.com · Wed Sep 23 14:06:32 GMT 2026

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको व्यापारिक उधारो रकम असुलीको समस्या समाधानका लागि तयार गरिएको ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को प्रारम्भिक मस्यौदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहसमक्ष हस्तान्तरण गरेको छ।
चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको चेम्बर प्रतिनिधिमण्डलले बुधवार मन्त्री साहलाई भेट गरी उक्त मस्यौदा हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)