काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति शर्माको निधन
ratopati.com · Wed Sep 23 14:12:31 GMT 2026

काठमाडाैँ। काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ। बुधबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८६ वर्षको उमेरमा उनको निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)