काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
annapurnapost.com · Wed Sep 23 14:08:37 GMT 2026

काठमाडौं : काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा सुरेशराज शर्माको निधन भएको छ।
ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ प्रा.डा. शर्माको ८६ वर्षको उमेरमा निधन भएको हो। श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उनी अस्पतालमा भर्ना भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)