मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फेडेरर फ्रेन्च ओपनको दोस्रो चरणमा

lokaantar.com · Tue Jun 01 00:25:22 GMT 2021

स्विस खेलाडी रोजर फेडेररले फ्रेन्च ओपन टेनिसमा विजयी शुरूवात गरेका छन् ।

पूर्व विश्व नम्बर एक फेडेररले सोमवार डेनिस स्टोमिनलाई हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)