नतिजा प्रकाशक र एसईई कापी जाँच्नुपर्ने बेला सडकमा शिक्षक
rajdhanidaily.com · Sun Apr 06 23:07:49 GMT 2025

काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाइमा मुलुकभरका शिक्षकहरू गत २० चैतदेखि सडक आन्दोलनमा होमिएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने एक सूत्रीय माग लिएर यसपटक शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका हुन् । सडकमा गीत बजाएर, थपडी बजाएर र नाचगान गरेर शिक्षकहरूले आफ्नो माग सरकारलाई सुनाइरहेका छन् ।
विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने ‘बटम लाइन’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)