मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आज यी प्रदेशमा ठूलाे पानी पर्ने, तराईमा हावाहुरी चल्ने

shilapatra.com · Fri Jun 30 23:50:00 GMT 2023

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बाँकी प्रदेशका केही स्थानमा पनि पानी पर्न सक्छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो वर्षा हुने पूर्वानुमान छ । यी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ भने अन्य प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि हुरी चल्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)