काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन
lokaantar.com

काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६ः५० बजे शर्माको निधन भएको केयूका उपकुलपति प्रा. डा. बिबेक बरालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)