सरकारले जनताका मुद्दा बुझ्ने गरी छठपछि आन्दोलन गर्छौं : उपेन्द्र यादव [अन्तर्वार्ता]
ekantipur.com · Wed Sep 23 13:54:39 GMT 2026

सरकारले जनताका मुद्दा बुझ्ने गरी छठपछि आन्दोलन गर्छौं : उपेन्द्र यादव [अन्तर्वार्ता]
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले रेडियो कान्तिपुरसँग कुराकानी गर्दै सरकारले संविधान संशोधन, चुनाव प्रणाली सुधार र जनजीविकाका सवालमा ध्यान नदिएकोले आफूहरू आन्दोलनमा जाने तयारीमा रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)