मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच-२’ को औपचारिक घोषणा, खुल्यो अडिसन

kalakarmi.com · Fri May 24 11:40:17 UTC 2024

काठमाडौं – चर्चित र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच-२’ मा सहभागी हुनका लागि दामी म्युजिक एप र www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल WHATSAPP NUMBER 9707259961 र [email protected] मा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)