असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन गृह मन्त्रालयको आग्रह
setopati.com · Wed Sep 23 14:20:52 GMT 2026

गृह मन्त्रालयले असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले यस अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, डुबानको जोखिम भएका स्थानमा नबस्न र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)