बिहीबारदेखि आइतबारसम्म पदयात्रा र पर्वतारोहण नगर्न पर्यटन मन्त्रालयको आग्रह
ekantipur.com · Wed Sep 23 14:21:42 GMT 2026

बिहीबारदेखि आइतबारसम्म पदयात्रा र पर्वतारोहण नगर्न पर्यटन मन्त्रालयको आग्रह
मन्त्रालयले बुधबार सूचना जारी गर्दै पदयात्रा तथा पर्वतारोहणमा रहेका आन्तरिक र विदेशी पर्यटकलाई असोज ८ गतेभित्रै नजिकको सुरक्षित बासस्थानमा पुगेर बस्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)