विन्डोज कम्प्युटरमा ‘सी ड्राइभ’ का फाइल ब्याकअप गर्ने तरिका
techpana.com · Sat Jul 16 17:20:02 GMT 2022
काठमाडाैं । विन्डोजमा सिस्टम इमेज ब्याकअप भनेको तपाईंको ‘सी’ (C) ड्राइभको ठ्याक्कै प्रतिलिपि हो, जसमा तपाईंको विन्डोजको एक्टिभ इन्स्टल्लेसन, इन्स्टल भएका सबै एपहरू र ती एपका लागि सबै कन्फिगरेसन र डेटा फाइलहरू समावेश हुन्छ ।
सिस्टम ड्राइभ फेल भएको अवस्थामा तपाईंले नयाँ ड्राइभमा यो सिस्टम इमेज रिस्टोर गरेर पहिलेजस्तै चलाउन सक्नुहुन्छ । सिस्टम इमेज प्रायः विन्डोज सिस्टमको वास्तविक स्टेट रिस्टोर गर्नको लागि प्रयोग गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)