शाहबाज-अभिषेकको अघिल्तिर फेल भयो राजस्थान, हैदराबाद फाइनलमा…अब केआरसंग उपाधिका लागि भिडन्त
kalakarmi.com · Fri May 24 23:15:47 UTC 2024
चेन्नई- आईपीएल २०२४ को दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
योसँगै अब आइपीएलको फाइनल प्रतिस्पर्धामा हैदराबादले कोलकाता नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)