सहकारीको बचत कम्पनीमा लग्ने राप्रपा सांसदमाथि मुद्दा चलाउन प्रहरीको सिफारिस
ekantipur.com · Fri May 24 23:46:54 UTC 2024

काठमाडौँ र पूर्वी नवलपरासी — हकारीको रकम निजी कम्पनीमा लगी अपचलन गरेको अभियोगमा राप्रपाकी समानुपातिक सांसद गीता बस्नेतलाई मुख्य प्रतिवादी बनाई मुद्दा चलाउने सिफारिस सहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाएको छ ।
तर यस्तै प्रकृतिको अपचलनमा जोडिएका रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि भने प्रहरीले अनुसन्धान अघि बढाएको छैन । उल्टै उनी निर्दोष रहेको भन्दै छानबिन अघि नबढाउने अडानमा सिंगो सत्ता गठबन्धन नै लागिपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)