निष्क्रिय कर्जा र संस्थागत सुशासनको अभावले सङ्कटमा लघुवित्त क्षेत्र
ratopati.com · Wed Sep 23 14:29:01 GMT 2026

काठमाडौँ। नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरू जटिल अवस्थामा रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक प्रतिवेदनले लघुवित्त क्षेत्रको खराब कर्जा, कर्जा नोक्सानी व्यवस्था र नियमनकारी अनुपालनको अवस्था कमजोर रहेको देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)