चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार
ratopati.com · Wed Sep 23 14:29:10 GMT 2026

काठमाडौं । यो वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारले पाएका छन् ।
नेपाल टेलिभिजनमा बुधबार आयोजित समारोहमा सुचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)