विपदको पूर्वसूचना चुस्त बनाइयो, २ दिनअगावै आकस्मिक बाढीको सूचना पाइने
nepalpress.com · Wed Sep 23 14:29:34 GMT 2026

काठमाडौँ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले अब दुई दिन अगावै आकस्मिक बाढीको पूर्वानुमान गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन निर्देशन दिएको भोलिपल्ट जल तथा ऊर्जा आयोगको सचिवालयमातहत रहेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी तथा आकस्मिक बाढी पूर्वानुमानको समयावधि विस्तार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)