कार्यवाहक प्रधानमन्त्री वाग्ले र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच भेटवार्ता
lokaantar.com

कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच भेटवार्ता भएको छ ।
बुधबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल–अमेरिका द्विपक्षीय आर्थिक चासोका विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)