सन्ताउन्न जिल्लामा डेङ्गु सङ्क्रमण
gorkhapatraonline.com · Sat May 25 00:04:08 UTC 2024

गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १२ गते । यो वर्ष मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । डेङ्गु रोगको सङ्व्रmमण ५७ जिल्लामा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)