राजस्थानलाई पराजित गर्दै हैदरावाद आइपिएलको फाइनलमा
setopati.com · Sat May 25 00:01:00 UTC 2024
सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ।
गएराति दोस्रो क्लालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)