प्रजातन्त्र सेनानीको ऐतिहासिक घर जीर्ण
gorkhapatraonline.com · Sat May 25 00:13:20 UTC 2024

राधा लुइटेल
फिदिम, जेठ १२ गते । पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा सेल्टरका रूपमा प्रयोग गरिएको घर जीर्ण बन्दै गएको छ । यो घर पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापमा छ । यस घरमा पञ्चायतविरुद्ध आन्दोलनका योद्वाहरू भुविक्रम, डिल्लीविक्रम नेम्वाङ र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाका पिता खड्कविव्रmम नेम्वाङ (डबल सुब्बा) ले २००९ देखि २०१४ साल (पाँच वर्ष ) लगाएर निर्माण गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)