मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

४५ मिनेट कुर्सीमा बसेपछि किन उठ्नुपर्छ? (भिडिओ)

setopati.com · Sat May 25 00:17:13 UTC 2024

झट्ट भारी उठाउने, धेरै ठूलो भारी उठाउने अनि बसाइको पोजिसन नमिलाउँदा मेरूदण्डको नसा च्यापिने समस्या हुन्छ।

मेरूदण्डको नसा च्यापिँदा सुरूमा ढाडमा दुख्छ। त्यसपछि खुट्टातिर दुःखाइ जान्छ। समस्या बढ्दै गएपछि खुट्टा झमझम गर्ने र निदाउने हुन्छ। धेरैजसो नसा च्यापिने समस्याको उपचार भनेको औषधि र थेरापी नै हो। सयमा नब्बे प्रतिशतलाई अपरेसन गर्नु पर्दैन। नियमित औषधि र थेरापीले नसा च्यापिने समस्याको उपचार हुन्छ। तर चिकित्सकको सल्लाह र सुझावमा उपचार गर्नुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)