दर्शकले रुचाए अञ्जु पन्तको देउडा गीत ‘लैजा परान’ (भिडियो)
kalakarmi.com · Sat May 25 00:17:03 UTC 2024

काठमाडौं– नेपाली सांगीतिक क्षेत्रमा एउटा मर्मस्पर्शी देउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएका छ । गायिका अञ्जु पन्तको स्वरमा तयार भएको यो देउडा गीतको म्युजिक भिडियोले दर्शकको मन जितेको छ ।
यो गीतमा शब्द तथा संगीत महेश कुमार औजीको रहेको छ भने संगीत संयोजन कृष्ण बाजुरालीको रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)