कांग्रेसको एक महिने अभियानका लागि ७७ जिल्लामा खटाइए नेता, को कहाँ ?
farakdhar.com · Wed Mar 09 00:52:47 GMT 2022
नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि केन्द्रीय नेताहरुको जिम्मेवारी तोकेको छ ।
नेपाली कांग्रेसले ७७ वटा जिल्लामा केन्द्रीय नेताहरुलाई हटाउने निर्णय गरेको हो । मंगलबार कांग्रेस केन्द्रीय कार्यालयले नेताहरुलाई केन्द्रीय प्र्रतिनिधिका रुपमा जिल्ला जिल्लामा गएर अभियानमा सहभागी हुन खटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)