एक गाईले फेरिदियो पाँच युवाको जीवन
gorkhapatraonline.com · Sat May 25 00:37:13 UTC 2024

धीरेन्द्रप्रसाद साह
जनकपुर, जेठ १२ गते । सरकारी, गैरसरकारी संस्थाको जागिर छाडेर पाँच जना युवा मिलेर एउटा मात्र गाई किनेर सुरु गरेको व्यवसायबाट अहिले करोडौँको कारोबार भइरहेको छ । यसरी जागिर छोडेर तत्काल बेरोजगार भएका युवाले गाई किन्दा घरपरिवारबाट असहयोग मात्र होइन सबैले पागल भइस् भन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)