मधेशका प्रहरी युनिटलाई प्रदेश सरकारले दियो ३५ मोटरसाइकल
nepalpress.com · Wed Sep 23 14:34:31 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका प्रहरी युनिटहरूलाई ३५ थान मोटरसाइकल वितरण गरेको छ ।मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई हिरो कम्पनीका हिरो स्प्लेन्डर मोटरसाइकल हस्तान्तरण गरेको हो ।
शान्तिसुरक्षा कायम गर्न, विपद् व्यवस्थापनमा प्रहरीको परिचालन सहज बनाउन तथा नागरिकसँगको पहुँच बढाउन मोटरसाइकल वितरण गरिएको गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)