विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई
setopati.com · Wed Sep 23 14:38:00 GMT 2026
नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेटले जितेको छ।
विराटनगरको मरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको लिग चरणमा उदयपुरले शतप्रतिशत जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)