देवताल गाउँपालिका–३ का वडाध्यक्षको निधन
ratopati.com · Wed Sep 23 14:44:44 GMT 2026

रौतहट।बाराको देवताल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको निधन भएको छ।
देवताल गाउँपालिका–३ अमवाका कुशवाहालाई केही दिनअघि मस्तिष्कघात भएपछि उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)